राहदानी लिन अाउने सम्बन्धि सुचना ।।। Print
Thursday, 23 April 2015 00:00

यस दूतावासमा  १५ मार्च २०१५ सम्म एमअारपी को लागि अावेदन दिनुहुने अधिकांस सेवाग्राहीको एमअारपी राहदानी बनेर अाइपुगेको छ । राहदानी एम अार पी लिन अाउदा पुरानो सक्कल राहदानी, राजश्व तिरेको सक्कल रसिद तथा वेवसाइटमा भएको अाफ्नो क्रम संख्या समेत रसिदमै उल्लेख गरी दूतावासको काउन्टरमा २ बजेभित्र बुझाउनु पर्ने, राहदानी वितरण २ बजेपछिमात्र गरिने तथा राहदानी लिन स्वयं उपस्थित हुनुपर्ने व्यहोरा जानकारी गराइन्छ ।