वैदेशिक रोजगारका लागि घरेलु कामदारको रुपमा विदेश जान चाहने नेपाली महिलाहरुको व्यक्तिगत श्रमस्वीकृति तत्काल लागु हुने गरि बन्द गरिएको नेपाल सरकारको सुचना श्रम तथा रोजगार मन्त्रालयबाट यहि अप्रिल १७, २०१४ मा जारी गरिएको परिप्रेक्ष्यमा सोहि प्रयोजनका लागि नेपाली दुताबास आबुधाबी आउनु हुने सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारी गराईन्छ ।
Pending the further notice the Government of Nepal, Ministry of Labor and Employment has closed the issuance of Labor Permission for the Individual housemaid from April 17, 2014. We apologize for any inconvenience this may cause.
|