FAQsCalendarPhoto GalleryLocation Map
 
Home Consular Services
Consular Services
मेशिन रिडेवल पासर्पोट (MRP) PDF Print E-mail
Sunday, 06 November 2011 04:05
Last Updated on Tuesday, 03 February 2015 11:10

संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा वस्नुहुने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मेशिन रिडेवल राहदानी (MRP) लिन चाहेमा वा हाल लिएको हस्तलिखित वा मेशिन रिडेवल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा वा नासिए/हराएमा तल लेखिए वमोजिमका कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोला ।

Please be advised to bring the following documents to apply for a Machine Readable Passport if you like to replace your hand written passport with Machine Readable Passport (MRP) or all the pages in your handwritten/Machine Readable passport have already been used up or the passport is damaged or lost:

Read more...
 
Temporary Passport PDF Print E-mail
Sunday, 06 November 2011 04:05
Last Updated on Tuesday, 03 February 2015 11:00

मेशिन रिडेवल पासपोर्ट (MRP) को लागि यस राजदूतावासमा दरखास्त दर्ता गरार्इ सकेपछि दर्खास्त वमोजिमको नयाँ MRP प्राप्त नहुञ्जेल सम्मको अवधिमा राहदानी अत्यावश्यक भएमा सोको प्रमाण सहितको व्यहोरा खुलार्इ अस्थार्इ राहदानीका लागि राजदूतावासमा दर्खास्त दिन सकिने छ । राजदूतावासले छानविन पश्चात उपयुक्त ठहराएमा यस प्रकारको राहदानी जारी गर्न सक्नेछ। यस प्रकारको राहदानी प्राप्त गर्नको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।

  1. एक प्रति राहदानी फाराम http://www.dopmofa.gov.np/application-form/index.php वाट download गरेर भर्ने । Fill out one copy of the Passport Form by downloading from http://www.dopmofa.gov.np/application-form/index.php
  2. हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको प्रतिलिपि (Your passport and its photocopy)
  3. युएर्इको भिषा भएको पानाको प्रतिलिपि (A copy of your UAE visa page)
  4. अस्थार्इ राहदानी तुरन्त आवश्यक पर्नाको कारण खुल्ने कागजात(हरू) (Document(s) that show(s) such Passport is urgently required)
  5. माथि भनिए वमोजिमको फारममा टाँसिएका वाहेका अन्य दुर्इ प्रति फोटोहरू । Two photographs other than the one affixed on the form)
  6. राहदानी दस्तूर ८०.०० दिरहाम (AED 80.00)
    यदि राहदानी हराएको भएमा थप कागजातहरू
  7. राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन (Police Report)
  8. कम्पनीले हरार्इदिएको भएमा कम्पनीको एक पत्र (A letter to the Embassy from the concerned company)

 

ध्यान दिनुपर्ने कुराहरूः Please note:

  • फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य तोकिए वमोजिमको फरम्याटमा DOWONLOAD गरेर स्पष्ट संग विवरण भर्दा हुन्छ हस्ताक्षर गर्दा दिर्इएको कोठा भित्र मात्र पर्ने गरी गर्नुहोला Please download the forms in the given formats and fill them out as clearly as possible. Note that your signature should strictly be inside the given box without touching its borders.
  • कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन उपर कुनै कारवाही गरिने छैन The Embassy will not take any action over incomplete documents and/or documents not prepared as per the guidelines.
  • पुरानो राहदानीको म्याद भुक्तान भैसकेको वा हुनै लागेको, नयाँ राहदानीको लागि दर्खास्त दिर्इसकेको तर राहदानी प्राप्त भर्इ नसकेको नयाँ राहदानी तुरन्तै आवश्यक परेको अवस्थामा सोको प्रमाण सहित अस्थार्इ राहदानीको लागि निवेदन गर्न सकिने Temporary passport  will be issued to those applicants who have applied for a MRP but urgently need to travel or need such a passport for some urgent reasons.
  • शुक्रवार, शनिवार अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान०९.३० देखि दिउँसो .० वजेसम्म निवेदन पेश गर्न सकिने The Consular hours of the Embassy are from 09:30 am to 01:00 pm (from Sunday to Thursday)

राहदानी सम्बन्धी विस्तृत जानकारी www.dopmofa.gov.np वाट प्राप्त गर्न सकिनेछ। Visit www.dopmofa.gov.np for more information

 
Travel Document PDF Print E-mail
Sunday, 06 November 2011 04:05
Last Updated on Tuesday, 03 February 2015 11:13

 

 

राजदूतावासवाट यात्रा अनुमतिपत्र प्राप्त गर्नको लागि  निम्न वमोजिमका  कागजातहरू पेश गर्नुहोला ।

Please submit the following documents to obtain a Travel Document (with the validity of three months) from the Embassy.

Read more...
 
Visa for Nepal/UAE PDF Print E-mail
Sunday, 06 November 2011 04:04
Last Updated on Thursday, 05 February 2015 06:27

If you plan to visit Nepal, please come to the Embassy of Nepal in Abu Dhabi with the following documents:

Read more...
 
Various Documents Attestations PDF Print E-mail
Tuesday, 29 November 2011 09:30
Last Updated on Saturday, 26 July 2014 08:31

Various Documents Attestations

 

Please click here for information regarding Academic Certificates Attestations.

 

Please click here for information regarding the Birth/Marriage Certificates Attestations.

 

Please click here for information regarding Power of Attorney (अधिकृत वारेसनामा).

 

Please click here for information regarding the attestations of various other documents including police report.

Please click here to download a copy of Application for Document Attestation. 

 

Please click here to download a form required for all the above attestations, except for Power of Attorney (अधिकृत वारेसनामा).  

 
All types of academic certificates and transcripts PDF Print E-mail
Sunday, 20 November 2011 13:01
Last Updated on Tuesday, 03 February 2015 11:14

सवै प्रकारका शैक्षिक प्रमाणपत्र/लव्धाङ्कपत्रहरू (All types of academic certificates and transcripts) को प्रमाणिकरण (attestation) लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला । 

Read more...
 
Birth/Marriage Certificate PDF Print E-mail
Sunday, 06 November 2011 04:06
Last Updated on Tuesday, 03 February 2015 11:22

जन्म/विवाह दर्ता प्रमाणपत्रहरू (Birth/Marriage Certificates) को प्रमाणिकरण (attestation) लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला । 

Read more...
 
अधिकृत वारेसनामा (Power of Attorney) PDF Print E-mail
Sunday, 20 November 2011 09:59
Last Updated on Saturday, 26 July 2014 08:29

विभिन्न काम व्यवसायको सिलसिलामा युएईमा कार्यरत रहनु भएका नेपाली नागरिकहरुले आफ्नो सम्पूर्ण हक छाडी घर जग्गा वा अन्य अचल सम्पत्ति वेचविखन गर्ने वा सम्बन्ध विच्छेद गर्नको लागि यस राजदूतावासवाट मुलुकी ऐन अदालती वन्दोवस्तको ७१ (ख) नं. वमोजिम अधिकृत वारेसनामा प्रमाणित गराउन आउँदा तल लेखिए वमोजिमका कागजातहरु र प्रकृया पूरा गर्नुपर्ने व्यहोरा जानकारीको लागि सूचित गरिन्छः

Read more...
 
Other Documents PDF Print E-mail
Sunday, 20 November 2011 14:16
Last Updated on Saturday, 25 October 2014 07:10

विभिन्न प्रमाणपत्रहरू जस्तै प्रहरी प्रतिवेदन, अस्पतालको प्रतिवेदन आदि कागजातहरू राजदूतावासवाट प्रमाणित गराउनको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।

Please submit the following documents for the attestation of the various certificates likes Police Report, Medical Reports etc. from the Embassy.

Read more...
 
NRN ID PDF Print E-mail
Sunday, 06 November 2011 04:05
Last Updated on Tuesday, 29 November 2011 01:34

Coming soon

 
Dead Body Repatriation PDF Print E-mail
Sunday, 06 November 2011 04:04
Last Updated on Saturday, 25 October 2014 07:13

Please be advised to bring the following documents to repatriate the dead body of deceased Nepalese national from the UAE to Nepal:

Read more...
 
क्षतिपूर्ति (Compensation) PDF Print E-mail
Wednesday, 16 November 2011 15:06
Last Updated on Tuesday, 03 February 2015 11:25

रोजगारीका सिलसिलामा संयुक्त अरब र्इमिरेट्सका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नागरिकहरूको दुर्घटनामा मृत्यु भएमा मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन गर्दा तल दिर्इए वमोजिमको प्रकृया र कागजातहरू आवश्यक हुने व्यहोरा जानकारी गरार्इन्छ ।  

Read more...
 



Naturally Nepal

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time