FAQsCalendarPhoto GalleryLocation Map
 
Home Press Release/Notice
Press Release/Notice


अंग्रेजी महिनाकाे पहिलाे शुक्रबार दूतावास बन्द रहने PDF Print E-mail
Friday, 05 June 2015 00:00
Last Updated on Friday, 05 June 2015 11:17

हरेक अंग्रेजी महिनाकाे पहिलाे शुक्रवार नेपाली राजदूतावास खुल्ला रहदै अाएकाेमा २०१५ जुलाइ महिनादेखि अंग्रेजी महिनाकाे पहिलाे शुक्रवार दूतावास बन्द रहने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस निर्णयबाट पर्न गएकाे असुविधाप्रति नेपाली दूतावास  क्षमाप्रार्थी छ । 

धन्यबाद ।

 
राजदूतावासको अनुरोध PDF Print E-mail
Thursday, 24 November 2011 12:30
Last Updated on Saturday, 26 July 2014 08:43

राजदूतावासको अनुरोध

Read more...
 
यू.ए.र्इ.मा ल्याउन/लैजान निषेध गरिएका वस्तुहरू PDF Print E-mail
Tuesday, 22 November 2011 11:58
Last Updated on Saturday, 26 July 2014 08:43

संयुक्त अर र्इमिरेट्समा ल्याउन निषेध गरिएका वस्तुहरु वारेको जरूरी सूचना

Read more...
 



Naturally Nepal

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time