नेपालकाे संविधान, २०७२ जारी हुने एेतिहासिक अवसर तथा शुखद उपलक्ष्यमा नेपाली राजदूतावास, अबुधावी २०७२ असाेज ४ गते साेमबार बन्द रहने व्यहाेरा सम्बन्धित सबैमा जानाकरी गराइन्छ । (On the Happy Occasion and Historic Moment of Promulgation of the Constitution of Nepal, 2072, the Embassy of Nepal, Abu Dhabi will remain closed on Monday, 21 September 2015.)
|