FAQsCalendarPhoto GalleryLocation Map
 
Home Press Release/Notice डिसम्बर १७, २०१२ (२०६९ पुष ०२) सम्म MRP को लागि आवेदन गरेका आव...
डिसम्बर १७, २०१२ (२०६९ पुष ०२) सम्म MRP को लागि आवेदन गरेका आवेदकहरूको राहदानी प्राप्त भएको जानकारी!! PDF Print E-mail
Tuesday, 05 February 2013 13:07

डिसम्बर १७, २०१२ (२०६९ पुष ०२) सम्म MRP को लागि आवेदन गरेका निम्न बमोजिमका आवेदकहरूको राहदानी प्राप्त भएको व्यहोरा सम्बन्धित सवैलार्इ जानकारी गरार्इएको छ । नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी र दस्तूर वुझाएको रसिद लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो २ देखि ४ वजे बीचमा नेपाली राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोला ।

क्र.सं.

नाम, थर

ठेगाना

१.

श्री बाबुराम न्यौपाने

हुवास ०६, पर्वत

२.

श्री सन्तोष रार्इ

वेलवारी ०३ मोरङ

३.

श्री पहरलाल खवास

बबियाविर्ता ०३, मोरङ

४.

श्री गुरू प्रसाद गैरे

नामातेल्स ०४, पाल्पा

५.

श्री नरेन्द्र विक्रम अधिकारी

वाझुङ ०३, पर्वत

६.

श्री अर्जुन लामा गोम्बा तामाङ

सुनवल ०८, नवलपरासी

७.

श्री शम्भु राय आमत

वेतौना ०४, सिरहा

८.

श्री भिमवहादुर खत्री

पयुपाटा ८, वाग्लुङ

९.

श्री इन्द्र भण्डारी

तोपगाछी ७, झापा

१०.

श्री हेम प्रसाद गुरूङ

लेखनाथ १२, कास्की

११.

श्री तिलविक्रम लावती

सतासीधाम ०३, झापा

१२.

श्री राजेन्द्र याख्खा

खुवाफोक ९, धनकुटा

१३.

श्री कृष्णवहादुर थापा

गोठाटार ०७, काठमाण्डौ

१४.

श्री रमेश घिमिरे

मैदान ०३, अर्घाखाँची

१५.

श्री रामकुमार राया

शिवगञ्ज ०६, झापा

१६.

श्री प्रेमवहादुर खड्का

देउराली ०४, भोजपुर

१७.

श्री सुधन कर्ण वेरी

गुन्दु ०२, भक्तपुर

१८.

श्री जगलाल थारु,

शिवपुर ७, कपिलबस्तु

१९.

श्री ज्ञान बहादुर कोइराला,

पिथुवा ६, चितवन

२०.

श्री घन बहादुर खत्री,

बाडागाँउ ९, गुल्मी

२१.

श्री कृष्ण प्रसाद पौडेल

रजहर ०१, नवलपरासी

२२.

श्री झलक बहादुर क्षेत्री,

धोरर्फिदी ७, तनहुँ

२३.

श्री बिशुद्ध दाहाल,

थिङगन ४, मकवानपुर

२४.

श्री डंक बहादुर थापा,

भुङग्लीचोक १, गोर्खा

२५.

श्री भिम प्रसाद निरौला

डाँगीबारी ३, झापा

२६.

श्री बिनोद ठाकुर,

बनौली ५, महोत्तरी

२७.

श्री प्रेम कुमार सहनी,

बडीयाबनचौरा ३, महोत्तरी

२८.

श्री रिधान गुरुङ,

पोखरा १५, कास्की

२९.

श्री सोम बहादुर गुरुङ,

चिम्केश्वरी ८, तनहुँ

३०.

श्री सिकिन्दर ठाकुर,

पिप्रा १, महोत्तरी

३१.

श्री उमेश लामिछाने,

पुतलीबजार १८, ललितपुर

३२.

श्री बिक्रम यादव,

गोबिन्दपुर ३, धनुषा

३३.

श्री आइता बहादुर राई,

डाँगीबारी ८, झापा

३४.

श्री गंगा राम गौतम,

धर्मपुर ५, झापा

३५.

श्री योग बहादुर राना,

कसेनी ३, पाल्पा

३६.

श्री प्रकाश प्रधान,

बुधबारे ९, झापा

३७.

श्री नावाराज अङदम्बे,

अङसरंग १, पाँचथर

३८.

श्री सुजन दत्त मिश्र,

ललितपुर १८, ललितपुर

३९.

श्री उपेन्द्र ढुङगाना,

शिवमीन्दर ३, नवलपरासी

४०.

श्री चित्र बहादुर कार्की,

लखनपुर ०९, झापा

४१.

श्री फोम लाल पाण्डे,

बुर्तिबाङ ३, बाग्लुङ

४२.

श्री एमडी अस्लाम अली,

मैनासहास्राबहु ६, सप्तरी

४३.

श्री टिका राम पराजुली

आनन्दबन ४, रुपन्देही

४४.

श्री तारा बहादुर नेपाली,

बडाचौर २, पर्वत

४५.

श्री मणि कुमार रार्इ

जलथल ०८, झापा

४६.

श्री शिव राज निरौला,

इन्रुवा १०, सुनसरी

४७.

श्री झम बहादुर वस्ती,

धुवाकोट ८, धादिङ

४८.

श्री राज कुमार माकाजु,

गुन्दु ७, भक्तपुर

४९.

श्री अमृत ओली,

मेची नगर ४, झापा

५०.

श्री हिरा बहादुर केसी,

बिहुनकोट ८, बाग्लुङ

५१.

श्री बद्री कुमार कार्की,

राजापानी ६, खोटाङ

५२.

श्री उमेश कुमार श्रेष्ठ लाकौल,

आनन्दबन ७, रुपन्देही

५३.

श्री पुष्कर खनाल,

केरुङगा ४, अर्घाखाँची

५४.

श्री भिमलाल कंडेल

गुल्मी

५५.

श्री चित्र प्रसाद गुरुङ,

घान्द्रुक ६, कास्की

५६.

श्री नबिन थापा,

काठमाण्डौं ७, काठमाण्डौं

५७.

श्री मुरारी भारती,

डोडेनी १, लम्जुङ

५८.

श्री यिभा राज ओस्ती,

पाकाबाडी ८, स्याङजा

५९.

श्री कुल सिहं गुरुङ,

दुधपोखरी ९, लम्जुङ

६०.

श्री राम प्रसाद रिजाल,

गंगापारसपुर ८, दाङ

६१.

श्री दुर्गा प्रसाद अधिकारी,

निर्मलपोखरी ६, कास्की

६२.

श्री राजेश खड्का,

इलाम ९, इलाम

६३.

श्री अशोक गुरुङ

गुम्दी ७, धादिङ

६४.

श्री संञ्जना कमारी जयसवाल,

जनकपुर ८, धनुषा

६५.

श्री बिश्वास सुबेदी,

आँखीभुई ५, संखुवासभा

६६.

श्री प्रतिक न्यौपाने,

श्रीकृष्णगण्डकी ४, स्याङजा

६७.

श्री संजीब पाण्डे,

दुहागढी ८, झापा

६८.

श्री बुद्धि मान कार्की,

सिङगिया २, सुनसरी

६९.

श्री काशि बहादुर नेपाली,

पाङराङ २, पर्वत

७०.

श्री सुरज सिलवाल,

बिशंखुनारायण ९, ललितपुर

७१.

श्री खेम राज कडेल,

चैनपुर ०१, चितवन

७२.

श्री ओम जंग मगर,

पिङखुरी ९, रामेछाप

७३.

श्री लिलाधर कडेल

अरमान ६, म्याग्दी

७४.

श्री धन बहादुर तामाङ,

रमितेखोला १, मोरङ

७५.

श्री तिल बहादुर भुजेल,

पुतलीबजार ३, स्याङजा

७६.

श्री रमेश कुमार रेग्मी,

हेमन्तपुर ४, दाङ

७७.

श्री उद्धव कुमार सुबेदी,

छतिवन, मकवानपुर

७८.

श्री देवानन्द मण्डल, सप्तरी

बेल्ही छपेनी ४,

७९.

श्री गोपाल प्रसाद उप्रेती,

दमक १३, झापा

८०.

श्री भरत पौडेल,

पुम्दी भुम्दी ९ कास्की

८१.

श्री रेखा बहादुर बस्नेत,

तोपगाछी ७, झापा

८२.

श्री राजु बहादुर थापा क्षेत्री,

बेङगादाबार ९, धनुषा

८३.

श्री खड्क बहादुर भुजेल

, बगौडा ९, चितवन

८४.

श्री शुक्र राज श्रेष्ठ,

तनहुन्सुर २, तनहूँ

८५.

श्री नारायण प्रसाद न्यौपाने,

प्रगतिनगर ४,

८६.

श्री बीर बहादुर राना,

डाँडाझेरी ९, नवलपरासी

८७.

श्री र्बिजु गुरो

बिरगंज ९, पर्सा

८८.

श्री टंक प्रसाद काफ्ले,

नारायणी ९, नवलपरासी

८९.

श्री दिपक गुरुङ,

खाल्टे ८, धादिङ

९०.

श्री सुख लाल श्रेष्ठ,

माहाँकाल ९, काठमाण्डौं

९१.

श्री प्रियांशु बसेल,

गीतानगर ९, चितवन

९२.

श्री चन्द्र बहादुर कुमाल,

तारानगर ९, गोर्खा

९३.

श्री केशव श्रेष्ठ,

झुले ३, दोलखा

९४.

श्री अमर सुब्बा,

बुटवल ९, रुपन्देही

९५.

श्री शर्मिला तामाङ,

पटहरी ०१, मोरङ

९६.

श्री युवराज रानाभाट,

आरुखर्क ५, स्याङजा

९७.

श्री पदम बहादुर सुदरपाक मगर,

रजहर ९, नवलपरासी

९८.

श्री बिनोद पौडेल,

कार्कीनेटा ६, पर्वत

९९.

श्री लाल बहादुर तामाङ,

पैवासरताप ९, पाचँथर

१००.

श्री कोशल राज राई,

धरान १३, सुनसरी

१०१.

श्री राजेश योञ्जन

सेम्जोङ ३, धादिङ

१०२.

श्री तेज बहादुर खड्का,

दमक १५, झापा

१०३.

श्री डिल्लु प्रसाद गौडेल,

कुमार बर्ती ७, नवलपरासी

१०४.

श्री लोक बहादुर बि.क,

बिसुखर्क ६, गुल्मी

१०५.

श्री भूमीराज गुरुङ,

केराबारी १, गोर्खा

१०६.

श्री गणेश बहादुर रामदान सुनार,

लेखनाथ ८, कास्की

१०७.

श्री सञ्जय कमार यादव,

बरमझीया २, धनुषा

१०८.

श्री लक्ष्मी थापा क्षेत्री,

सारङकोट ७, कास्की

१०९.

श्री कविता गुरुङ,

कावासोती ५, नवलपरासी

११०.

श्री झुमा बस्नेत,

सत्तामसीधाम ६, झापा

१११.

श्री साधुराम गौतम,

पोखरीचौरी १, काभ्रेपलान्चोक

११२.

श्री राधा कृष्ण सार्की,

जैदी ३, बाग्लुङ

११३.

श्री बाल कृष्ण पौडेल,

हेम्जा ६, कास्की

११४.

श्री चर्तुभुज भुसाल,

जोहाङ २, गुल्मी

११५.

श्री भरत प्रसाद न्यौपाने,

बगौडा ३, चितवन

११६.

श्री रंजन थापा,

काठमाण्डौं १३, काठमाण्डौं

११७.

श्री मधुकर थापा,

फिनाम ३, गोर्खा

११८.

श्री कृष्ण बहादुर बोहरा,

बाहुनडाँगी ३, झापा

११९.

श्री लक्ष्मी प्रसाद प्रसाई,

जुरोपानी ८, झापा

१२०.

श्री एम. डी आदम रैन,

सातोखोर ०८, धनुषा

१२१.

श्री प्रमोद यादव,

गोपालपुर ३, धनुषा

१२२.

श्री राजेन्द्र प्रसाद पन्थी,

याम्घा ६, पाल्पा

१२३.

श्री पार्वती सिलवाल,

सुनकोटी ५, ललितपुर

१२४.

श्री दिप बहादुर घर्ती मगर,

तारा ३, बाग्लुङ

१२५.

श्री देव नारायण थापा,

शनिश्चरे २, झापा

१२६.

श्री खदिजा आजाद राकी,

विराटनगर २२, मोरङ

१२७.

श्री महेन्द्र न्यौपाने,

हुवास ७, पर्वत

१२८.

श्री हिरा बहादुर गुरुङ,

दिब्यनगर ६, चितवन

१२९.

श्री अर्जुनवहादुर खड्का

मिर्लुङ ०८, तनहूँ

१३०.

श्री मनोज श्रेष्ठ,

व्यास २, तनहुँ

१३१.

श्री भपेन्द्र चेम्जोङ सुब्बा,

शान्तिनगर ४, झापा

१३२.

सुश्री संयम्ता गौतम

सुन्दरपुर, मोरङ

१३३.

श्री बाबु राम भट्ट,

धावा ३, गोर्खा

१३४.

श्री गोबिन्द दाहाल,

महेन्द्रनगर ९, सुनसरी

१३५.

श्री मेघ राज क्षेत्री,

मंगलपुर ५, चितवन

१३६.

श्री दिल बहादुर तामाङ,

कदमबास ३, सिन्धुपाल्चोक

१३७.

श्री नर बहादुर पाठक,

तोपगाछी ६, झापा

१३८.

श्री मोहम्मद नाज मंसूर,

मलंगवा १०, सर्लाही

१३९.

श्री प्रकाश भण्डारी,

केवारी भञ्जयाङ ३, स्याङजा

१४०.

श्री मन राज तामाङ,

खिदिमा ८, खोटाङ

१४१.

श्री कृष्ण बहादुर विश्वकर्मा,

दिव्यनगर १, चितवन

१४२.

श्री सुवर्ण के.सी खत्री,

लामाटार ५, ललितपुर

१४३.

श्री वोकु बहादुर लामा,

अर्मला १, कास्की

१४४.

श्री हस्त बहादर अंगथुपो,

पथरी ५, मोरङ

१४५.

श्री सुर्य प्रसाद घिमिरे,

बनियानी ३, झापा

१४६.

श्री सुक बहादुर गुरुङ,

पृथ्वीनगर ८, झापा

१४७.

श्री मोती पाण्डे,

रामनगर ५, नवलपरासी

१४८.

श्री राम बहादुर सुनार,

लेखनाथ १, कास्की

१४९.

श्री भरत कुमार बस्नेत,

सुरुङगा ६, झापा

१५०.

श्री जगेश्वर प्रसाद सिहं,

असनपुर ३, सिरहा

१५१.

श्री प्रकाश सेढाई,

धुवाकोट ९, गोर्खा

१५२.

श्री बेद बहादुर गुरुङ,

खाल्टे १, धादिङ

१५३.

श्री ओम बहादुर कार्की,

शिवगंज ७, झापा

१५४.

श्री यादव भुसाल,

वाङग्ला ९, अर्घाखाँची

१५५.

श्री मोहन प्रसाद लिम्बु,

खाम्लुङ ६, तेह्रथुम

१५६.

श्री हरी बहादुर गिरी,

कुलुङ ६, भोजपुर

१५७.

श्री पूर्ण बहादुर गुरुङ,

थुमाकोडाडाँ ३, कास्की

१५८.

श्री पूर्ण बहादुर लिम्बु,

भोगातेनी ५, मोरङ

१५९.

श्री रिनेश खड्का,

हरिवन ९, सर्लाही

१६०.

श्री असराज लिम्बू,

चामे ०८, ताप्लेजुङ

१६१.

श्री रामभक्त सत्याल खत्री

वालाथली ०१, काभ्रे

१६२.

श्री सहदेव गिरी

पाथेका ०६, खोटाङ

१६३.

श्री खम्बुसिं गुरूङ

गोरखा

१६४.

श्री रत्नवहादुर वल तामाङ

महादेवटार ०८, लम्जुङ

१६५.

श्री दीपक कुमार राना

रूपन्देही

१६६.

श्री सनवार मियाँ हजाम

वारा

१६७.

श्री चन्द्र भण्डारी

झापा

१६८.

श्री अनिल माझी

झापा

१६९.

श्री वियान्ला इलांगा श्रेष्ठ

ललितपुर

१७०.

श्री जगतवहादुर रार्इ

खोटाङ

१७१.

श्री गोविन्द खनाल

स्याङजा

१७२.

श्री यामवहादुर पौडेल

स्याङ्जा

१७३.

श्री याम नारायण तिवारी

स्याङ्जा

१७४.

श्री बलराम पौडेल

झापा

१७५.

श्री रमेश वुढाथोकी

मोरङ

१७६.

श्री सरज कुमार गुरूङ

स्याङ्जा

१७७.

श्री शारदा प्रसाद भण्डारी

लम्जुङ

१७८.

श्री अनिता योन्जन

मोरङ

१७९.

श्री विष्णु प्रसाद पौडेल

गुल्मी

१८०.

श्री मधु प्रसाद अर्याल

गुल्मी

१८१.

श्री रविन्द्र थापा

वारा

१८२.

श्री राजु सहनी

काठमाडौं

१८३.

श्री सुन्दर श्रेष्ठ

तनहुँ

पूरानो लटका ०७ जनाको समेत राहदानी प्राप्त भएकोः

क्र.सं.

नाम थर

ठेगाना

१.

श्री अनन्या गिरी

इटहरी, सुनसरी

२.

श्री दिनेश पराजुली

वयरवन, मोरङ

३.

श्री चुनवहादुर सिंजाली

तेल्घा, पाल्पा

४.

श्री वमवहादुर कुमाल

भानु, तनहुँ

५.

श्री प्रेम न्यौपाने

उर्लावारी, मोरङ

६.

श्री सविन श्रेष्ठ

चैनपुर, चितवन

७.

श्री डिल्लीरमण न्यौपाने

भद्रपुर, झापा

Last Updated on Thursday, 07 February 2013 12:20
 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Naturally Nepal