FAQsCalendarPhoto GalleryLocation Map
 
Other Documents PDF Print E-mail
Sunday, 20 November 2011 14:16

विभिन्न प्रमाणपत्रहरू जस्तै प्रहरी प्रतिवेदन, अस्पतालको प्रतिवेदन आदि कागजातहरू राजदूतावासवाट प्रमाणित गराउनको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।

Please submit the following documents for the attestation of the various certificates likes Police Report, Medical Reports etc. from the Embassy.

१. एक प्रति पूर्णरूपमा भरिएको प्रमाणीकरण आवेदन फाराम (A completed application form for attestation) Please click here to download

२. प्रमाणपत्रको अनुवादित सक्कल प्रति (राजदूतावासमा ल्याउनु अगावै स्थानीय निकायवाट नेपाली र अंग्रेजी भाषामा जारी भएकाे प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयवाट समेत प्रमाणित गराएको हुनपर्ने ।­) Original copy of the certificate (Please note that the certificate issued by the local authorities in Nepal in Nepali and English language should be attested by the Ministry of Foreign Affairs of Nepal)

३.उक्त अनुवादित प्रमाणपत्रको प्रतिलिपि एक (A copy of the certificate in English, if translated from Nepali)

४. नेपालीमा जारी भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी (Original or a copy of the certificates issued in Nepali)

५. प्रमाणीकरण दस्तूर युएर्इ दिरहाम ३०.०० प्रति पृष्ठ (Attestation fee AED 30.00 per page/stamp)

F फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भरेर हस्ताक्षर गर्नु अनिवार्य छ । Please type in the forms clearly or download the forms in the given formats and fill them out as clearly as possible.

F कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन । The Embassy will not take any action over incomplete documents and/or documents not prepared duly as per the instructions.

F शुक्रवार, शनिवार र अन्य विदाका दिनहरूवाहेकका हरेक दिन विहान ०९ देखि दिउँसो १.०० जेसम्म निवेदन पेश गर्न सकिने छ । The Consular hours of the Embassy are from 09:30 am to 01:30 pm (from Sunday to Thursday)

Last Updated on Saturday, 25 October 2014 07:10
 

वि.स. २०७३ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy will remain closed on the following days of 2016-2017 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

Naturally Nepal

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुकोसंख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । सन् २०१४ मात्र मृत्यु हुनेको संख्या ६३  र २०१५ मा यो संख्या ६४ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time